× मुख्य पृष्ठ होमपेजसमाचारबिजनेसजिवनसैलीसूचनाप्रविधिमनोरंजनखेलकुद
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा तथा साना व्यवसायी स्वरोजगार कोषले
२ मिनेट अगाडि
एक महिनादेखि काठमाडौंको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षत्रेमा बर्ड फ्लु भेटिँदै आएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइन् ।
२ मिनेट अगाडि
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवायुवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवायुवा तथा साना व्यवसायी
एन. डि. सी. न्युज   मिन अगाडि
३ फागनु, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ५ नयाँ कार्यक्रमहरु अघि सारेको छ । सोमबार कोषले पत्रकार सम्मेलन गरी कोषका नयाँ कार्यक्रमहरु बारे जानकारी दिएको हो । कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोका (पिएचडी) ले कोषबाट सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अघि बढाउने बताए ।
२ मिनेट अगाडि
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार चार हारको खराब प्रदर्शनपछि आइतबार सेफिल्ड युनाइटेडमाथि २–० को जित निकालेको छ । यस जितपछि लिभरपुल युरोपेली च्याम्पियन्स लिग छनोटबाट दुई अंकको दूरीमा पनि रहन सफल भयो ।
२ मिनेट अगाडि
यतिबेला बुटवलमा नेपाली टेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको बाक्लो उपस्थिति रहेको छ । झन्डै डेढ सय खेलाडी आइपुगेका छन् । उनीहरू चौथो बुटवल खुला लनटेनिस प्रतियोगिता खेल्न बुटवल आएका हुन् ।