एन. डि. सी. न्युज २
मिन अगाडि
३ फागनु, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले
५ नयाँ कार्यक्रमहरु अघि सारेको छ । सोमबार कोषले पत्रकार
सम्मेलन गरी कोषका नयाँ कार्यक्रमहरु बारे जानकारी दिएको हो
। कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोका (पिएचडी) ले कोषबाट
सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अघि बढाउने बताए
।